jassita gurung

‘फर्की फर्की’को शुभसाइत, मंसिर ११ बाट छायांकन

चलचित्र ‘गाजलु र छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले नयाँ चलचित्र ‘फर्की फर्की’को शुभसाइत गरेका छन् । आज ललितपुरको बंगलामुखी माई मन्दिरमा यो चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रमा रोहित अधिकारीसँगै ओम अग्रवालको पनि लगानी रहनेछ । यो चलचित्रको...