jasita gurung

अनमोल र जसिताको रोमान्सले भरिएको ‘फर्की फर्की’

नायक अनमोल केसी र नायिका जसिता गुरुङको रोमान्सका थुप्रै दृश्यहरु समावेश भएको चलचित्र ‘फर्की फर्की’को काठमाडौं र पोखराको छायांकन सकिएको छ । महँगो बजेटमा तयार भइरहेको यस चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार अब गीत खिच्नका लागि इन्डोनेसियाको बाली र...