jante bakhro

हेर्नुहोस् ‘जन्ते बाख्रो’को फस्टलुक पोस्टर

सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्र ‘जन्ते बाख्रो’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । निर्माणपक्षले मंगबार रिलिज गरेको चलचित्रको पोस्टरमा एउटा बाख्रोलाई चस्मा लगाइदिएर छाता ओडाइएको छ। मुइन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप...