Jacquline fernandez

ज्याकलिनको ७ करोडको सम्पत्ती जफत

बलिउड नायिका ज्याकलिन फर्नान्डेजको ७ करोड २७ लाखको सम्पत्ती प्रवर्तन निर्देशालय अर्थात इडीले जफत गरिदिएको छ । यो सम्पत्ती उनलाई ठगीको आरोप लागेका व्यापारी सुकेश चन्द्रशेखरले गिफ्ट गरेका थिए । भारतीय मिडियाका अनुसार, ज्याकलिनको साथमा यती धेरै रकमको एक...