jackie im 21

हल पुगेका धिरज र जसिता दर्शकको प्रतिक्रियाले उत्साहित

बिहिबारबाट रिलिज भएको चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’ले शुक्रबार बक्स अफिसमा सुखद कमाई गरेपछि नायक धिरज मगर र नायिका जसिता गुरुङ हल पुगे । चाबहिलको एफक्यूब सिनेमा हलमा फिल्म हेर्न आएका दर्शकसँग नायक नायिकाले साक्षात्कार गरेका थिए ।...