isha-ambani-priyanka-chopra
प्रियंका र ईशाको डिनर दृश्यको झलक सामाजिक सञ्जालमा भाइरल
इशा अम्बानीले प्रियंका चोपडालाई स्वादिष्ट खानाको प्लेट परोस गरे, पार्टी पछि स्टारहरू डिनर टेबलमा कुराकानी गरिरहेको देखियो। ईशा अम्बानीले शुक्रबार प्रि-होली पार्टी आयोजना गरिन्, पार्टीमा सबै बलिउड स्टारहरू सहभागी भएका थिए। जसमा प्रियंका चोपडाले सबैको ध्यानाकर्षण गरिन् । पार्टी...