gharjwai

दया र मिरुनाको ‘घरज्वाइँ’ लुक्स

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका दुई शीर्ष पात्र दयाहाङ र मिरुनालाई विशुद्ध ग्रामीण परिवेश, भेषभुषा, आञ्चलिकता र मुडमा देख्न सकिन्छ । अनिल बुढा मगरको डेब्यु निर्देशनमा...