fighter

ऋतिक रोशनको ‘फाइटर’ अब ओटीटीमा रिलिज हुँदै

होलीको अवसरमा ऋतिक रोशन र दीपिका पादुकोणका फ्यानहरूले उपहार पाउने भएका छन् । बक्स अफिसमा विश्वव्यापी रूपमा ३५८ करोडको कलेक्सन गरेपछि दुवै सुपरस्टारको फिल्म ‘फाइटर’ अब ओटीटीमा रिलिज हुँदैछ । थाहा पाउनुहोस् कहिले र कहाँ तपाईं यसलाई घरमै बसेर...