farki farki

शुक्रबारदेखि अनमोल र जसिताको ‘फर्की फर्की’ ओटीटीमा

बक्स अफिसमा राम्रो कमाइ गरेको टाइम लुपको कथामा निर्माण गरिएको रोमान्टिक चलचित्र ‘फर्की फर्की’ ओटीटी प्लाटफर्ममा प्रदर्शन हुने भएको छ । यो चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार शुक्रबारदेखि एमएसएम भिडियोमा प्रदर्शन हुनेछ । गत जेठमा प्रदर्शन भएको यो चलचित्रलाई...