disha patani

‘एक भिलेन रिटर्न्स’को कमजोर प्रतिक्रिया, सुखद ओपनिङ

शुक्रबारदेखि रिलिजमा आएको बलिउड चलचित्र ‘एक भिलेन रिटर्न्स’ले समीक्षक र दर्शकबाट कमजोर समीक्षा पाएको छ । ‘एक भिलेन’ सुपरहिट भएपनि यसको सिरिज भने कमजोर देखियो । तर, सिरिजको फाइदा यसको ओपनिङ व्यापारमा देखिएको छ । मोहित सुरी निर्देशित यो...