digri maila

नयाँ सम्पादनसहित सिनेमाघर एपमा ‘डिग्री माइला’ रिलिज

चलचित्र ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण ‘सिनेमाघर’ले आफ्नो एपमा सार्वजनिक गरेको छ। निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ अभिनीत यो चलचित्र अहिले विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा रिलिज गरिएको हो। यो चलचित्रको नयाँ...