DEGREE MAILA M.A. 3rd CLASS (TEASER) - DAYAHANG RAI | AANCHAL SHARMA | RAM BABU GURUNG

आँचल र दयाको ‘डिग्री माइला’ ट्रेलर

निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, आँचल शर्मा लगायतका कलाकारहरु प्रस्तुत छन्। बाँसुरी फिल्म्सकाे ब्यानरमा निर्माण...