deepika paudkone

साहरुखको जन्मदिनमा ‘पठान’को ब्लकबस्टर टिजर सार्वजनिक

बलिउडका किङ साहरुख खानको जन्मदिनको अवसर पारेर उनी अभिनित नयाँ चलचित्र ‘पठान’को टिजर सार्वजनिक गरिएको छ । विगत ४ बर्षदेखि चलचित्रमा नदेखिएका साहरुखको यो चलचित्रलाई लिएर आम दर्शकमा उत्साह छ । यशराज ब्यानरको निर्माणमा तयार भएको चलचित्रलाई सिद्धार्थ आनन्दले...