deepika parsain

पहिलो सन्तानको रुपमा दीपिका र दिवाकरलाई पुत्र लाभ

नायिका दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराईलाई पुत्र लाभ भएको छ। उनले चैत ४ गते आइतवार राति ८ः४५ मिनेटमा कान्तिपथस्थित ग्राण्डी सीटि हस्पिटलमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्। शल्यक्रियामार्फत छोरालाई जन्मदिएकी निर्देशक दिवाकरले जानकारी दिएका छन्। अहिले...