deepashree niraula

‘छक्का पन्जा ४’ तिहारमा नआउने, फागुण १९ मा पक्का

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’को प्रदर्शन मिति फाइनल गरिएको छ । यो चलचित्रलाई यसको निर्माणपक्षले तिहारमा ल्याउने तयारी गरेको थियो । तर, तिहारसम्म चलचित्रको पूर्ण काम नसकिने र हतारमा रिलिज गर्नुपर्ने अवस्था आएपछि निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको...