deepashree niraula

मिडिया देख्दा बन्दुक सोझ्याएको जस्तो लाग्छः दीपाश्री निरौला

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूलाई मिडिया देख्दा बन्दुक सोझ्याएको जस्तो लाग्ने बताएकी छिन् । चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दीपाले आफू पहिले पहिले मिडियासँग निकै नजिक रहेको तर अहिले...