danvi

‘दान्भी’ पूजाको एक्सन अवतार

नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को अहिले काठमाडौंमा छायांकन भइरहेको छ। गीत र एक्सनको दृश्यको छायांकन भइरहेको बेला चलचित्रको सेटबाट नायिका पूजाका एक्सन अवतारका केही तस्विरहरु बाहिरिएको हो। आगामी जेठको १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो...