dabbang -4

‘दबंग ४’ मार्फत चुलबुल पाण्डेले फेरी हलचल मचाउँदै

सलमान खानले पर्दामा चुलबुल पाण्डेको भूमिका खेलेर फ्यानहरूको मन जित्न लागेका छन् । अरबाज खानले ‘दबंग ४’ को पुष्टि गरेका छन् । तर, अहिले फिल्मको चर्चा मात्रै भइरहेको छ । आगामी महिनाहरूमा यसबारे ठूलो घोषणा हुन सक्छ। यससँगै अरबाजले...