comedy durbar

‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्लको इन्ट्री

छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अगरवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् । निर्देशक बिक्कीका अनुसार शोमा अभिनेत्री मल्लको शिर्ष भूमिका...