comedy club with champions

‘कमेडी क्लब विथ च्याम्पियन्स’को लोकप्रियता बढ्दो, फिल्म प्रमोशनको हब बन्दै

नेपालमा चलचित्रको प्रमोशनका लागि धेरै विकल्प छैनन् । भारतमा जस्तो विभिन्न टेलिभिजन कार्यक्रमहरु यहाँ छैनन् । भएका पनि निक्कै कम मात्र लोकप्रिय छन् । यसकारण, घर घरमा पुग्नका लागि चलचित्रकर्मीले कमै मात्र प्लेटफर्म पाएका छन् । यसैविच, केही दिन...