chhaka panja 5

५ दिनमा १२ गाउँको ५ करोड, १० करोडको दौडमा छक्का पन्जा ५

बिहीवार फूलपातिबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ’ र ‘छक्का पन्जा-५’ले आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पाचौं दिनमा १२ गाउँले ५ करोड माथिको कमाइ गरेको छ भने १० करोडको दौडमा छक्का पन्जा ५ छ । निर्देशक दीपाश्री निरौला...