chalchitra_sangh_narendra_m

नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन १०६ मतले विजयी

नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन १०६ मतले विजयी भएका छन्। शनिबार आयोजित संस्थाको ४९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गरेका हुन् । शर्माले ४६ मत पाउँदा महर्जनले १०६ मत पाएर...