chalchitra karyashala

सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो चलचित्र कार्यशाला सुरु

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली चलचित्र कार्यशाला २०८० को दोस्रो सिजन बुधबारबाट सुरु भएको छ। केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लिको आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा कार्यशाला सुरु भएको कार्यशाला ७ दिनसम्म चल्ने छ । कार्यशालामा चलचित्र विकाश बोर्डका...