chakka panja 4

के ‘छक्का पन्जा ४’का निर्माताले अरु निर्मातामाथि बल मिच्याँई गरेका हुन् ?

चलचित्र ‘छक्का पन्जा ४’का निर्माता दीपकराज गिरीले फागुण १९ लाई प्रदर्शन मिति तय गरे । उनले, फागुपूर्णिमाको अवसर पारेर फागुण १९ रोज्दै गर्दा यो मितिमा ३ वटा चलचित्र आउने पक्का भैसकेको थियो । यो मितिमा सबैभन्दा पहिले निर्मात्री शर्मिला...