canes film festival

युक्रेनमा ‘यौन हिंसा’ रोक्न माग गर्दै ‘कान्स’मा टपलेस भइन् महिला

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा विश्वका चर्चित सेलिब्रिटीहरु सहभागी छन् । विश्वका विभिन्न देशका चलचित्रहरु प्रदर्शन गरिएको यो महोत्सवमा नेपालबाट नायिका सुरक्षा पन्तले पनि पहिलो पटक रेड कार्पेटमा पाइला राखिन् । तर, कान्स फिल्म फेस्टिभल चलिरहँदा एक महिलाले भने...