balchi dhrube
बल्छी ध्रुवे, राजु मास्टर, म्याकुरीसहित ८ कलाकार पक्राउ
नेपाल प्रहरीले ८ जना कलाकारलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वन एक्स बेट खेलाएको तथा युट्युबमार्फत प्रचार प्रसारमा सहयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा हाँस्य कलाकार मरिचमान श्रेष्ठ...