asur

नाटक ‘असुर’ले पायो दर्शकको उत्साहजनक साथ

ओजस थिएटरको प्रस्तुति नाटक ‘असुर’ ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ। गत १५ गते बाट सुरु भएको नाटकको अधिकांश शोहरु हाउसफुल भई रहेको छ। दर्शकोको चाहनालाई मध्ये नजर गर्दै दैनिक एक शो मन्चन भई रहेको नाटक केहिदिन अघि देखि...