ashok darji

अशोक दर्जीको ‘नशालु आँखा’

गायक अशोक दर्जीले पहिलो पटक गीतमा शब्द र संगीत भरेका छन् । उनले ‘नशालु आँखा’ बोलको गीतमा स्वरसँगै शब्द र संगीत दिएका हुन् । उनले यसअघि थुप्रै गीतमा स्वर मात्र दिँदै आएका थिए । टंक बुढाथोकीले एरेन्ज गरेको गीतमा...