arjun kapoor

फिल्म बायकटको बारे बोले अर्जुन–‘मौन बसेर हामीले गल्ती गर्यौं’

बलिउडमा रिलिज हुने हरेक चलचित्र बायकटको चपेटमा पर्न थालेका छन् । विनाकारण, हरेक कलाकारका चलचित्रलाई बहिष्कार गर्नुपर्ने भन्दै एउटा समुह ट्विटरमा सक्रिय भएको पाइन्छ । उनीहरुले, विशेषगरि साहरुख खान, सलमान खान र आमिर खानका चलचित्रमा बढी निशाना लगाएका छन्...