anushka-sharma-virat-kohli-daughter

आमाबुवा बनेपछि कस्तो हुँदैँछ, अनुष्का र विराटको दिनचर्या ?

जब देखि अनुष्का शर्मा र विराट कोहली आमाबुवा बने, तब देखि उनीहरुको जीवन प्राय छोराछोरीको वरिपरि घुमेको छ। दुबैजना आफ्नी छोरी वामिकाको बारेमा बारम्बार कुरा गर्छन्। एक पटक अनुष्का र विराटले आफ्नी छोरीसँग कुरा गरेका थिए। अनुष्का शर्मा र...