Anmol-KC-and-Santosh-Sen

सन्तोष सेन र अनमोल केसीले सहकार्य गर्ने

निर्देशक सन्तोष सेनले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ चलचित्रका लागि नायक अनमोल केसी सँग सहकार्य हुने भएको छ । निर्माता तथा निर्देशक सेनले अनमोलसँग सहकार्यका लागि काम अगाडि बढेको बताएका छन्। केही दिनअघि सहकार्य बारे मिटिङ समेटा गरेका...