Anmol Kc
यस्तो छ अनमोल केसीको ‘फर्कि फर्कि’को फस्टलुक
चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक गर्र्दै निर्माणको घोषणा गरिएको...