anjila movie
‘अन्जिला’को रिलिज मिती तय
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर निर्माण गरिएको चलचित्र ‘अन्जिला’को रिलिज डेट सार्वजनिक भएको छ। बिहीवार निर्देशक मिलन चाम्सले २०८१ सालको माघ महिनालाई रिलिज डेट तोकेको हो। अब चलचित्र २०८१ सालको माघ ११ गते...