amir khan

‘लाल सिंह चड्डा’मा समीक्षकको एकमत, ‘रक्षा बन्धन’मा विभाजित

आज बिहिबारबाट २ बलिउड चलचित्र रिलिज भएका छन् । नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ र नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘रक्षा बन्धन’ आजबाट रिलिज भए । तर, यी दुबै चलचित्रको समीक्षा भने...