aliza gautam

एकरातमै सकियो एलिजा र निश्चलको एकसाथ फिल्म खेल्ने सपना

नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर नयाँ चलचित्र निर्माण हुने भनिएको चलचित्र नबन्ने भएको छ। शनिबार बेलुकी अधिकांश मिडियामा नायिका एलिजा गौतम र नायक निश्चल खड्काले एकसाथ चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको थियो। निश्चल र एलिजाले...