aliza gautam

राजनीतिमा एलिजा गौतम, नागरिक उन्मुक्ती पार्टीमा प्रवेश

नायिका तथा मोडल एलिजा गौतमले राजनीतिक यात्रा सुरु गरेकी छिन् । उनी, शनिबार नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेकी हुन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमाला लगाएर पार्टीमा स्वागत...