Alija gautam

एलिजा र निश्चललाई लिएर चलचित्र बनाउदै समुद्र

नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर नयाँ चलचित्र निर्माण हुने भएको छ। निर्देशक समुद्र भट्टको निर्देशन रहने अनटाइटल प्रोजेक्टका लागि निर्देशक भट्टले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी हुन् । आगामी बैशाख भित्रै छायांकन सुरु...