ajay devgan

अजय देवगनको ‘दृष्यम’ अब हलिउडमा पनि रिमेक हुने

बलिउडको सुपरहिट चलचित्र दृष्यम’ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ। सन् २०२४ फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ। अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दृष्यम’ ले ठूलो सफलता हासिल गरेको छ। भारत र चीनको...