aanchal sharma

दया र आँचलको ‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक

चैत ३० गते प्रदर्शन तयारीमा रहेको चलचित्र ‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको छ भने यो गीतको भिडियोमा दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन्। निर्देशक रामबाबु गुरुङ...