aagyastya

अगस्त्य: नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरे

गत शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘अगस्त्य’लाई नेपाल प्रहरीका जवानदेखी अधिकारीसम्मले हेरेका छन्। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको चलचित्र हेर्न सोमबार बेलुका तीन प्रहरी एसएसपीसहित डेढ सयभन्दा बढी प्रहरी बिग मुभिजमा पुगेको हो । मानव बेचबिखन रोकथाममा...