aagyasta

‘अगस्त्य’ले लगानी उठाएको दाबी गर्दै, २०२६ मा ‘च्याप्टर २’ रिलिज गर्ने निर्माताको घोषणा

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन गरेको चलचित्र ‘अगस्त्य’चौथो हप्तामा प्रवेश गरेको छ। गत फागुन १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र निर्माण टिमले बुधवार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको हो ।...