aaditya narayan

नेपाल आए आदित्य नारायण, भोली फरेनहाइटमा प्रस्तुति दिने(भिडियोसहित)

बलिउडका गायक तथा कलाकार आदित्य नारायण झा नेपाल आएका छन् । उनी, आज त्रिभुवन मुम्बईबाट नेपाल आएका हुन् । भोली काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा सहभागी हुन उनी नेपाल आएका हुन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा...