aadhikar

चलचित्र ‘अधिकार’को गीत ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ – अझैपनी उस्तै क्रेज

‘होलीले मेरो रङ्गायो नयाँ चोली…’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र...