नाटक ‘अन्धवेग’

नाटक ‘अन्धवेग’ को मञ्चन सुरु

थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समले लेखेको नाटक ‘अन्धवेग’ को मञ्चन सुरु गरिएको छ । सन १९९६ मा प्रकाशित दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ । यही फागुन १८ गतेदेखि सुरू भएको कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार भएको...