जनकपुरबाट ‘रावायण’को छायांकन सुरु
जनकपुरबाट ‘रावायण’को छायांकन सुरु
सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रावायण’को छायांकन सुरु गरिएको छ। हिजो जनकपुरको जानकी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो। नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रलाई नायिका शर्माले निर्माण गर्न...